
नुवाकोट, असोज ८ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका विभिन्न जिल्लामा स–साना नदी तथा खोलाको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। प्राधिकरणका अनुसार

नुवाकोट, असोज ८ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै असोज ८ र

काठमाडौँ, असोज ८ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री शिशिर खनालले विश्व नेतृत्वसँग द्विपक्षीय तथा बहुपक्षीय छलफललाई तीव्रता दिनुभएको छ । महासभाका अवसरमा मन्त्री खनालले संयुक्त

काठमाडौँ,असोज ८- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा

काठमाडौँ,असोज ८- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९

काठमाडौं,असोज ८ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिकै ज्यामिरेघाटमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सडकमा खसेको पहिरो हटाएर सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। यसैबीच,

काठमाडौं,असोज ८ । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा रातभर वर्षा भएको छ। पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा बढी वर्षा भएको छ भने हाल लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा

काठमाडौं,असोज ८ । शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा बुधबार काठमाडौँको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उहाँको निधन भएको हो।पारिवारिक

काठमाडौँ,असोज ८ — फ्लाई दुबईले सुरु गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडानअन्तर्गत दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको फ्लाई दुबईको जहाज बुधबार साँझ ६ः१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। एक सय