समाचार

परम्परागत खेती छाडेर अकबरेतर्फ आकर्षित रिब्दीकोटका किसान

पाल्पा,असोज १ I पाल्पाको रिब्दीकोट गाउँपालिकालाई अहिले अकबरे खुर्सानी खेतीको पालिका भनेर चिनिन थालेको छ ।  यहाँका किसानले अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । यहाँका किसानको आम्दानीको

पाथीभरामा भदौ महिनामा १३ लाख ६७ हजार भेटी सङ्कलन, ६ हजारभन्दा बढी दर्शनार्थी पुगे

ताप्लेजुङ,असोज १ । ताप्लेजुङमा रहेको पाथीभरा (मुकुम्लुङ) मा भदौ महिनामा १३ लाख ६७ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भदौ महिनामा

सडक मर्मतको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

काठमाडौँ, असोज १ । काठमाडौँ उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक

जलवायु जोखिम सामना गर्न संस्थागत संरचना र कूटनीतिक भूमिकामा पुनर्विचार आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, असोज १ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका गम्भीर जोखिम सामना गर्न मुलुकको संस्थागत संरचना र कूटनीतिक भूमिकालाई नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको बताउनुभएको छ ।

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, असोज १ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख

३ लाखमुनि झर्‍यो सुनको भाउः आज प्रतिताेला २ हजार ३०० रुपैयाँले घट्यो, चाँदीकाे कति ?

काठमाडाैं,असोज १। बिहिबार नेपाली बजारमा सुनकाे मूल्य पुन: घटेकाे छ। हिजाे ताेलमा १ हजार ७ सय रुपैयाँ बढेको सुनकाे भाउ आज २ हजार ३०० रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी

बाढी प्रभावित पत्रकारलाई महासङ्घको एक–एक लाख सहयोग

नुवाकोट,असोज १ । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई जनही एक लाख रुपियाँका दरले आर्थिक सहयोग गरेको छ । महासङ्घ

भोटेकोशी बाढी प्रभावितलाई विद्युत् महसुलमा तत्काल राहत

काठमाडौँ, असोज १ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ । बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका

भोटेकोशी बाढीमा यातायात व्यवसायी महासङ्घका १९१ सवारीसाधनमा क्षति, ३४४ बेपत्ता

काठमाडौँ, असोज १ गते । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत विभिन्न कम्पनीका १९१ सवारीसाधनमा क्षति पुगेको छ । बाढीमा ती