समाचार

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ, चैत २१ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव कायम रहँदा देशभर मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार बागमती, लुम्बिनी, गण्डकी र

संसदमा बादलले गरेको सम्बोधनलाई लिएर एमाले सचिवालय बैठकमा छलफल

काठमाडौं,चैत २१ । प्रतिनिधि सभाको पहिलो बैठकमा एमाले संसदीय दलका नेता राम बहादुर थापा बादलले गरेको सम्बोधनका विषयमा एमाले सचिवालय बैठकमा छलफल भएको छ । पार्टी मुख्यालय च्यासलमा शुक्रबार बसेको

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं,चैत २१ । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा

रेडियो नेपालले लोकतन्त्र स्थापनामा ठूलो योगदान पुर्‍यायो : मन्त्री तिमिल्सिना

काठमाडौँ, चैत २१ — सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले रेडियो नेपाल ले मुलुकमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुँदै

काठमाडौँ,चैत २०। काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ। महानगरका अनुसार दुई प्रमुख रुटमा विद्युतीय बस सञ्चालन हुनेछन्। लगनखेलदेखि बुढानीलकण्ठसम्म

नुवाकोट बेलकोटगढीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी–शिक्षकलाई सम्मान

बेलकोटगढी, चैत २० — बेलकोटगढी नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बाघाखोरस्थित

हाइसको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

बाँके,चैत २० । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडा टेपरीमा हाइसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय पाँच वर्षीय सुगन राना रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार

मोटरसाइकल चोरीमा संलग्न तीन युवा पक्राउ

सप्तरी,चैत २० । मोटरसाइकल चोरी घटनामा संलग्न तीन जना युवालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका–१० का १९ वर्षीय शिवनन्दन यादव, वडा नं. ४ का १९

घुस लिँदै गर्दा प्रहरी निरीक्षक पक्राउ

काठमाडौँ, चैत २० – धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट ४० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षक पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार प्रहरी निरीक्षक वकिल अधिकारीलाई रङ्गेहात