समाचार

पाल्पामा स्याललाई हानेको गोली छोरालाई लाग्यो, घटनास्थलमै छोराको मृत्यु

पाल्पा,साउन ३० । पाल्पामा बाबुले चलाएको बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले शुक्रबार बेलुकी ६ बजे मकैबारीमा आएको स्याललाई हान्ने क्रममा

खुल्यो छहरे-टोखा सडकखण्ड

नुवाकोट,साउन ३० । अवरुद्ध छहरे-टोखा सडकखण्ड खुलेको छ। अस्थायी प्रहरी पोस्ट छहरेका असई रामबहादुर घिसिङको टोलीले शिवपुरीस्थित काफलडाँडा नजिक गएको पहिरो पन्छाई सडक सुचारु गरेको हो । सडक बनाउन छहरे-टोखा

छहरे-टोखा सडकखण्ड अवरुद्ध, पहिरोले मिनिट्रक बगायो

नुवाकोट,साउन ३० । छहरे-टोखा सडकखण्ड अवरुद्ध भएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका ८ को काफलडाँडा नजिक पहिरो जाँदा गुर्जे-छहरे सडक अवरुद्ध भएको हो । पहिरोले एक मिनी ट्रक समेत बगाएको बगेको

नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

काठमाडौं, साउन ३० । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि

१२ देखि १७ वर्ष उमेरका लागि मोर्डनाको ४० लाख खोप आउँदै

काठमाडौं, साउन ३० । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण

काठमाडौं, साउन ३० । सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको

अर्घाखाँचीमा पहिरोले पुरिएर एक जनाको ज्यान गयो

अर्घाखाँची,साउन ३० । अर्घाखाँचीमा पहिरोले पुरेर एक जनाको ज्यान गएको छ। पाणिनी गाउँपालिका–५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख

क्रस होल्डीङ भएका लघुवित्त असार महीनाभित्र मर्ज हुनुपर्ने

काठमाडौं,साउन ३० । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डीङ) भएका लघुवित्त वित्तीय संस्थाहरु आगामी असार महीनाभित्र नै मर्जरमा जानुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले

नेप्सेद्वारा सूचीकृत कम्पनीहरुको वर्गिकरण : समूह ए मा २० वाणिज्य बैंकसहित २८ ओटा कम्पनी

काठमाडौं,साउन ३०। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेले समूह ए, समूह बी, समूह जी  र समूह जेड मा सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको हो ।