समाचार

तेस्रो खोलेगाउँ महोत्सव पुस ३० मा हुँदै, इन्द्रेणी सांस्कृतिक टोली आउदै

नुवाकोट,पुस २६ । स्थानीय उत्पादनको प्रवर्द्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यका साथ तेस्रो खोलेगाउँ महोत्सव यही पुस ३० गते शिवपुरी गाउँपालिका–६ स्थित खोलेगाउँमा आयोजना

तनहुँको शुक्लागण्डकीमा फोहोर प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या

तनहुँ, पुस २६ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ। शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना

भेट्रान कप फुटबलको उपाधि विदुर वडा नं ५ लाई

विदुर, पुस २६ । विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ संयोजक रहेको मूल समारोह समितिको आयोजनामा भोलि मनाउन लागिएको ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित ४० वर्ष माथि

उज्यालो नेपालको पार्टी अध्यक्षमा कुलमान घिसिङ नियुक्त

काठमाडौं,पुस २६ । उज्यालो नेपालको पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्। पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले राजीनामा दिएपछि शनिबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले घिसिङलाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त

रवि–बालेन सहमतिले मुलुकलाई निर्वाचनतर्फ उन्मुख गरायो : असिम शाह

काठमाडौँ, पुस २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाहले मुलुक अहिले निर्वाचनमा केन्द्रित भइसकेको बताएका छन्। लामो समयसम्म निर्वाचनबारे विभिन्न दृष्टिकोण सार्वजनिक भइरहेका बेला रास्वपाका सभापति

पञ्चकन्या गाउँपालिकामा ७ सदस्यीय निवर्तमान शिक्षक समाज समिति गठन

नुवाकोट,पुस २६ । पञ्चकन्या गाउँपालिकामा ७ सदस्यीय निवर्तमान शिक्षक समाज समिति गठन गरिएको छ । पञ्चकन्या गाउँपालिकामा केदारबहादुर थापा, हरिकृष्ण अधिकारी, हस्तबहादुर ढुंगाना, उषा आचार्य, गोपि सिटौला, शरण लामिछाने र

पूर्वमन्त्री चौधरीको निधन

सप्तरी,पुस २६ । राष्ट्रिय मुक्ति पार्टीका कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्द्रकान्त चौधरीको ८५ वर्षको उमेरमा निधन भएको छ।डाक्नेश्वरी नगरपालिका वडा ५ पातो निवासी चौधरीको शनिबार बिहान ११ः३० बजे आफ्नै निवासमा

विशेष महाधिवेशनभन्दा पार्टी एकता र निर्वाचनमा केन्द्रित हुन नुवाकोटसहित विभिन्न जिल्ला सभापतिहरूको आग्रह

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका नुवाकोटसहित विभिन्न जिल्लाका सभापतिहरूले वर्तमान राजनीतिक अवस्था अत्यन्त संवेदनशील रहेको जनाउँदै पार्टीलाई विशेष महाधिवेशनको बहसभन्दा माथि उठेर एकता र आगामी आम निर्वाचनमा केन्द्रित हुन

निर्वाचनमा केन्द्रित हुन ओलीको निर्देशन, फागुन २१ मै निर्वाचन हुनुपर्ने जोड

काठमाडौं,पुस २६। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा पूर्ण रूपमा केन्द्रित हुन निर्देशन दिएका छन्। शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले निर्वाचनको