
बैतडी, असार ५ — बैतडीमा शुक्रबार साँझ भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र ०१००१ ख ३६४६ नम्बरको

नुवाकोट, असार ५ — बिहीबार बिहान सामन्य थियो। घरपरिवारको दैनिकी सम्हाल्दै ३८ वर्षीय जितबहादुर तामाङ खेतीपाती र मेलापातको कामका लागि घरबाट निस्किए। नुवाकोटको तारकेश्वर गाउँपालिका–१ जन्तरे शिरान डाँडाका उनी साँझसम्म

काठमाडौँ, असार ५ — नेपालमा यस वर्षको मनसुन औसत समयभन्दा केही ढिलो गरी प्रवेश गरेको छ। मौसमविद्का अनुसार शुक्रबार कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रणाली भित्रिएको पुष्टि भएको छ। सामान्यतया

काठमाडौँ,असार ५। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ३९ हजार राजस्व दाखिला भएको काठमाडौँ उपत्यका

जापान,असार ५ । जापानको राजधानी टोकियोस्थित एक प्राथमिक विद्यालयमा शुक्रबार बिहान आगलागी हुँदा करिब ३०० विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ। टाकिनोगावा नम्बर–३ प्राथमिक विद्यालयको चौथो तलास्थित सङ्गीत

काठमाडौँ, असार ५ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा नन ग्रेडेड (एनजी) प्राप्त गरेका विद्यार्थीका लागि पूरक (मौका) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार मौका परीक्षा

नुवाकोट, असार ५ — ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छ भन्ने उदाहरण नुवाकोटको शिवपुरी गाउँपालिका–५ थानापतीस्थित श्री जनज्ञान निकेतन माध्यमिक विद्यालयले प्रस्तुत गरेको छ। विद्यालयले यस वर्षको

एजेन्सी,असार ५ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा सह-आयोजक मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। यो मेक्सिकोको लगातार दोस्रो जित हो।

काठमाडौं,असार ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा सञ्चालन भएको ३५ दिनमै नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ। गत वैशाख १४ देखि २७ गतेसम्म