
काठमाडौं,जेठ २७ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपछि उहाँले नेपाली नागरिकको अपमान तथा चरित्र हत्या गर्ने गतिविधिप्रति गृह मन्त्रालय गम्भीर

काठमाडौं, जेठ २७ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विदेशमा रहेका नेपालीहरूले नेपालमा रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेषण (रेमिट्यान्स) पठाएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार

नुवाकोट,जेठ २६— बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम सदिच्छा भण्डारी सम्मानित हुनुभएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयकी छात्रा भण्डारीले प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान हासिल

नुवाकोट,जेठ २६ —जिल्लाको पञ्चकन्या गाउँपालिकाको आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक बजेट अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विकास निर्माण आयोजनाहरूको आज स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ। बुढिशेरा–फुर्केसल्ला–नेवारपानी–सोह्रमाने हुँदै गाउँपालिका कार्यालय जोड्ने

काठमाडौं,जेठ २६ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आज सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपछि मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई तीव्र गतिमा अगाडि बढाउने

काठमाडौं, जेठ २६ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २५ वर्षअघि भएको नारायणहिटी राजदरबार हत्याकाण्डको थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै

काठमाडौं,जेठ २६ । गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद

काठमाडौं,जेठ २६ । सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेसँगै सांसद सुदन गुरुङ र महावीर पुन शपथ ग्रहणका लागि शीतलनिवास पुगेका छन्। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा सुदन गुरुङ गृह मन्त्री तथा

काभ्रे,जेठ २६ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२ः३० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ । रोशी खोलामा पानीको बहाब उच्च भएसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यान दिँदै रोशी खण्डमा सञ्चालन हुने सबै प्रकारका