
काठमाडौं,पुस २ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका

काठमाडौं,पुस २ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानदेखि सुरु हुने भएको छ। महासचिवका उम्मेदवार शंकर पोखरेलले जानकारी दिएअनुसार मतदान प्रक्रिया बिहान

काठमाडौं,पुस २ । आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना

नुवाकोट, पुस २ । जिल्लाको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा रहेको महेन्द्र आधारभूत विद्यालयले आफ्नो ६४औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवलाल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा

काठमाडौं,पुस १ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज अबेरबाट सुरु हुने भनिएको मतदान भोलि विहान ८ बजे सुरु गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ

मकवानपुर,पुस १ । मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । लु५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा

नुवाकोट,पुस १ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा एकीकृत सामुदायिक परियोजना अन्तर्गत छात्रवृत्ति कार्यक्रममा आबद्ध विद्यार्थीका अभिभावकहरूलाई प्राकृतिक खेती पद्धतिबाट तरकारी उत्पादनका लागि आवश्यक सामग्री वितरण गरिएको छ। गुड नेवर्स इन्टरनेसनल नेपालको

नुवाकोट,पुस १ । नुवाकोटको शिवपुरी गाउँपालिकाअन्तर्गतका विद्यालयहरूमा विद्यालय नर्समार्फत पोषण प्रवर्द्धन तथा नसर्ने रोग सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ। शिवपुरी गाउँपालिकाका स्वास्थ्य प्रमुख नारायण श्रेष्ठका अनुसार पालिकाभित्रका आठवटै वडामा

काठमाडौं,पुस १ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुन अझ केही समय लाग्ने देखिएको छ । हाल विद्युतीय मतदान उपकरणका उम्मेदवारहरुको नामावली अपलोड