समाचार

बिहिवार साँझ आकाशमा अनौठो दृश्य, शनि,चन्द्रमा र बृहस्पति एउटै नक्षत्रमा

काठमाडौ,पुष ३ । शनि, चन्द्रमा र बृहस्पति ग्रह बिहिवार साँझ एकै नक्षत्रमा देखिएको छ । शान्ति, ज्ञान र न्यायका प्रतीकका रुपमा रहेका यी तीनै ग्रह विहीवार साँझ दक्षिण–पश्चिम दिशामा देखिएको

आजदेखि सवारीसाधनमा जोरबिजोर हट्यो

काठमाडौं,पुष ३ । शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाउदै आएको जोरबिजोर प्रणाली हटेको छ । सबैजसो व्यवसाय र कार्यालय खुलेतापनि सवारी साधनमा लगाइएको जोर बिजोरको नियम हटाइएको थिएन

जाडो मौसममा यसरी बनाउनुस् तातो सुप

काठमाडौं उपत्यका संगै देशभर अहिले बढ्दो क्रममा छ । यो मौसममा न्यानो लुगा संगै तातो झोलिलो खाने कुराहरु पनि उत्तिकै आवश्यक छ । साथै चिसो मौसममा हाम्रो सरीरलाई आवश्यक पर्ने

नेपाल र बंगलादेशबीच मल आपूर्तिका लागि सम्झौता

काठमाडौं पुस २ । नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन युरिया मल आपूर्तिका लागि ‘जिटुजी’ सम्झौता भएको छ । सम्झौता पत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट कृषि सामग्री

उखु किसानको भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी

काठमाडौं पुस २ । नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ

उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दबाब

काठमाडौं पुस २ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दबाब दिन नेताहरूको फोन आउने गरेको बताएका छन् । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको

अस्ट्रेलियन क्रिकेटर वाटमोर नेपाली क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त

काठमाडौं पुस २ । नेपाली क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियन चर्चित क्रिकेटर देव वाटमोर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ क्यान संघको बिहिवार बसेको बैठकले जनवरी २०२१ बाट लागु हुने गरी

संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौं पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १७ सय ४९ पुग्यो

काठमाडौं पुस २ । गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले