
काठमाडौँ, पुस ९ । सुनको मूल्य एकै दिन तोलामा पाँच हजार पाँच सय रुपियाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला दुई लाख

काठमाडौँ, पुस ९ । कालीमाटी तरकारी बजारमा थोकमा बिक्रीका लागि ल्याइएको रायोको सागमा झन्डै शतप्रतिशत विषादी रहेको पाइएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले परीक्षण गर्दा ९९.०८ प्रतिशत अर्गानोफस्फेट

काठमाडौँ,पुस ९- राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध

ललितपुर,पुस ९- विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा यो आश्रम

काठमाडौँ,पुस ९– प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११

काठमाडौं,पुस ८ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको जुट्न प्रमुख तीन राजनीतिक दलको शीर्ष नेतृत्वलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका

काठमाडौं,पुस ८ । जेनजी आन्दोलन (भदौ २३ र २४) घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहसचिव सहित, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको स्थान हद फुकुवा गरिएको छ ।

काठमाडौं,पुस ८ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद सुरु भएको छ । राष्ट्रपतिको पहलमा शितल निवासमा जारी छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर

सिन्धुली,पुस ८ । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटमा ३२ वर्षीया सुशीला बम्जनको हत्या प्रकरणमा संलग्न रहेको आशङ्कामा मृतककी सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतककी