
घलेभन्ज्याङ, भदौ १२ । पञ्चकन्या गाउँपालिकाको निर्देशनलाई उल्लंघन गर्दै सुटुक्क वडा नं ३ स्थित मान्थोक घर पुगेका नेपाली सेनामा कार्यरत एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा

साझा पथ संवाददाता नुवाकोट, भदौ १२ । छोटो दुरीको नुवाकोट प्रवेश नाका गुर्जेभन्ज्याङमा प्रहरीले कडाइ गरेको छ। जिल्लाको पूर्वी नाका क्षेत्रसँग जोडिएको शिवपुरी गाउँपालिकामा बिहीबार ७ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट,भदौ १२ । नुवाकोटमा बितेको २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा शुक्रबार बेलकोटगढी ६ घिमिरेथोकका एक ४३ वर्षीय पुरुष,

मोरङ भदौ १२ । मोरङको बेलबारीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका वडा नं ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको

काठमाडौं भदौ १२ । फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय भर्चुअल कराते च्याम्पियनसिपमा नेपालले ३ स्वर्णपदकसहित ११ पदक हात पारेको छ । तीन दिनसम्म फिलिपिन्समा भएको च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, समान ४–४ रजतपदक

काठमाडौं भदौ १२ । जातीय विभेदसहित कुटपिटमा परेकी एथ्लेटिक्स खेलाडी चन्दकला लामगादे अस्पतालबाट डिस्चार्ज भएकी छिन् । झापाको मेचिनगर चारआलीमा सोमबार राति दलित युवकलाई जोगाउने क्रममा स्थानीय छिमेकीबाट दुर्व्यवहारसहित कुटपिटमा

एजेन्सी भदौ १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुने आरोप लगाएका छन् । दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी निश्चित भएसँगै ह्वाइटहाउसमा

काठमाडौं भदौ १२ । कोरोना महामारी देशव्यापी बनेसँगै पत्रकार पनि संक्रमित हुने क्रम बढेको छ । शुक्रबारसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघका

काठमाडौं, भदौ १२ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय १५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३५० जना र ललितपुरका