
काठमाडौं,भदौ २ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न नागरिकलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय र वस्तुगत

ललितपुर, भदौ २ । ललितपुर महानगरपालिकाले फोन गरेको १५ मिनेटभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स बिरामीको घरमै पुग्ने निःशुल्क सेवा सुरु गरेको छ। महानगरपालिकाका अनुसार एम्बुलेन्समा चिकित्सक, पारामेडिक्स, आकस्मिक औषधि, अक्सिजन

काठमाडौं,भदौ २ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया आजदेखि अघि बढ्ने स्पष्ट पार्दै महाधिवेशन रोक्ने वा अलमल्याउने छुट कसैलाई नभएको बताउनुभएको छ। सभापति थापाले असोज १६

नुवाकोट,भदौ २ । कर्मचारीलाई कामप्रति थप प्रोत्साहित गर्दै गाउँपालिकाको कार्यसम्पादन उत्कृष्ट बनाउने उद्देश्यले नुवाकोटको पञ्चकन्या गाउँपालिकाले मासिक उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सुरु गरेको छ। चालु आर्थिक वर्ष २०८३/०८४ देखि सुरु

नुवाकोट,भदौ २ । विद्यार्थीहरूमा शैक्षिक जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले नुवाकोटमा जिल्ला स्तरीय अन्तरविद्यालय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन नुवाकोटको आयोजनामा गेर्खुस्थित फुलबारीमा

काठमाडौं,भदौ १ । प्रधानमन्त्री वालेन्द्र शाह र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ । भेटमा अन्तरसरकार सहकार्य तथा समन्वयका विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका

काठमाडौं, भदौ १। प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको जानकारी

सुवा, भदौ १। जनैपूर्णिमाका अवसरमा गोसाईंकुण्ड आउने तीर्थयात्रीलाई लक्षित गरी रसुवाको पदमार्गमा सञ्चालित होटल तथा लजको सेवा शुल्क निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा सरोकारवाला पक्षको सहभागितामा गत

नुवाकोट,भदौ १ । बालबालिकाका लागि निर्माण गरिएको गीत ‘म कहिल्यै अल्छी हुन्न है !’ को भिडियो विमोचन गरिएको छ। ‘किताब चरो नेपाल’ र ज्योतिकुञ्ज एकेडेमीको सहकार्यमा निर्माण गरिएको उक्त बालगीतको