समाज

पारस खड्का क्यान सचिवमा विजयी

काठमाडौं,असोज ६ । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् ।  शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदका लागि ८५ मत खसेकोमा खड्का

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

काठमाडौं,असोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीन फिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ। चीनको साताव्यापी भ्रमणका लागि शनिबार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग

ओलीले यसरी सम्झिए ८ वर्षअघिको नाकाबन्दी

काठमाडौं,असोज ६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजकै दिन आजभन्दा ८ वर्षअघिको नाकाबन्दीलाई सम्झिएका छन् । उनले ६ महिनासम्म भएको नाकाबन्दीलाई देशभित्र र बाहिर बस्ने सबै नेपाली

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं,असोज ६ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच चीनको

प्रधानमन्त्री प्रचण्ड चीनमा

काठमाडौं,असोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज (शनिबार) चीन आएका छन् । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य

राहत शिक्षकहरुले आज पनि गरे प्रदर्शन, कडा आन्दोलन छेड्ने चेतावनी

काठमाडौं,असोज ६ । राहत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । संसद्मा दर्ता भएको शिक्षा विधेकयले शिक्षकहरुको माग र मुद्दालाई बेवास्था गरेको भन्दै उनीहरुले गत असोज ३ गतेदेखि देशभरका

नुवाकोट शिवपुरीका सूर्यकुमार तामाङ ‘मिस्टर बुल्समेन’को फाइनलमा

नुवाकोट,असोज ६ । चौथो मिस्टर बुल्समेन खुला राष्ट्रिय शारीरिक सुगठनको उत्कृष्ट ६ मा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ६ खोलेगाउँ स्थायी घर भएका सूर्यकुमार तामाङ फाइनलमा पुगेका छन् । मिस्टर

भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने

काठमाडौं,असोज ६ । नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका

बाँझो जमिनमा धान खेती गरे धान आयात गर्नुपर्दैन : मन्त्री भुसाल

पोखरा,असोज ६ । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले अहिले बाँझो रहेको जमिनमा धान खेती गरे ६० लाख मेट्रिक टन धान उत्पादन गर्न सकिने बताएका छन् । नेपाल कृषि मेशिनरी व्यवसायी