
काठमाडौँ, साउन २४। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन गर्न नहुने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै

काभ्रेपलाञ्चोक, साउन २४ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिर नजिकै सुनकोशी नदीमा बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव फेला परेको छ। बुधबार साँझ श्रीमान्सँगै

नुवाकोट,साउन २४ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको ‘घ्याङस्वारा अर्गानिक चिया’को मूल्य प्रतिकिलो ६ हजार रुपैयाँ निर्धारण गरेको छ। पञ्चकन्या–४ घ्याङस्वारा पार्कस्थित वर्षौँदेखि बाँझो रहेको सार्वजनिक जग्गालाई कृषियोग्य बनाएर लगाइएको

नुवाकोट, साउन २४ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ र ४ को संगमस्थलमा रहेको गौमती खोला–नागदह–खड्कुले झरना–सिद्धेश्वर महादेव क्षेत्रमा यस वर्ष नागपूजासँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक

काठमाडौँ, साउन २४ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक, अधिकार र हित सुनिश्चित गरेको बताउनुभएको छ। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति

काठमाडौँ, साउन २४ । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरी मनाइने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बसेको

काठमाडौँ, साउन २४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया

काठमाडौँ, साउन २४ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर

हेटौँडा, साउन २४ । लोपोन्मुख रैथाने प्रजातिको दुर्लभ ‘वन सुन्तला’ मकवानपुरको मनहरीमा फेला परेको छ। मनहरी गाउँपालिका–७ बिजौनास्थित पशुपति सामुदायिक वनमा वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको टोलीले यसको प्राकृतिक वासस्थान पहिचान