समाज

मुर्राबाट नश्ल सुधार : ४ देखि ६ गुणासम्म बढ्छ भैँसीको दूध दिने क्षमता, ‘वार्षिक ५ करोडको वीर्य विक्री’

गण्डकी,जेठ २५ । भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ ।  दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट

३३ बिघा बाँझो जग्गामा तरकारी खेती गर्दै वीरगन्ज महानगर, ‘कृषि समूह बनाएर खेती गरिने’

वीरगन्ज,जेठ २५ । वीरगन्ज महानगरपालिकाले वडा नं ३१ लक्ष्मीपुरस्थित उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने तयारी गरेको छ । महानगरबाट खटिएको जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहीन

बजेट बाँडफाँटप्रति सांसदहरूको असन्तुष्टि, ‘आकर्षक नारा, असमान विनियोजन’

काठमाडौं,जेठ २५ । ‘आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथिको छलफलमा भाग लिँदै प्रतिनिधिसभाका सांसदहरूले बजेट बाँडफाँटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै

नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब

काठमाडौं,जेठ २४ । अहिले नेपालको सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड पुगेको छ । २०७८ को जनगणना २०७८ अनुसार कुल जनसख्या २ करोड ९१ लाख ६४ हजार ५

मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा

काठमाडौं,जेठ २४ । काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। तर यो वास्तविकता हो।  वि. सं. २०७७ चैत २० गते शुक्रबार तत्कालीन

हिमपहिरोमा हराएको ३२ दिनपछि शव फेला

काठमाडौं,जेठ २४ । हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । मुगुको पाटनमा यार्सागुम्बाटिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४०

तनहुँमा मृत्यु भइसकेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता

काठमाडौं,जेठ २४ । तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ ।

चुरियामाई सुरुङ मार्ग : मर्मतपछि वारपार गर्न सकिने

मकवानपुर, जेठ २४ । काठमाडौंलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग मर्मतसम्भार गरेपछि वारपार गर्न सकिने अवस्थामा आएको छ। दक्षिण एसियाकै पहिलो मानिएको यो सुरुङ

शिलान्यास भएको नौ वर्षपछि पुल निर्माण सुरु

उर्लाबारी, जेठ २४। मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको नौ वर्षपछि निर्माण हुन थालेको छ। कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा निर्माण हुने यो पुल फिचर एन्ड