
काठमाडौं,माघ १४ । रवि लामिछानेको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । सर्वोच्च अदालतको आदेशपछि सम्पूर्ण रुपमा पदमुक्त भएका लामिछानेको पक्षमा उनका समर्थकहरुले प्रदर्शन गरेका हुन् । प्रक्रिया पूरा

एजेन्सी,माघ १४ । बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो । एक सय

काठमाडौं,माघ १४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा १ घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ । हाल त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र

काठमाडौं,माघ १४ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ । माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि २९

एजेन्सी,माघ १४ । भारतीय वायुसेनाका सुखोई–३० र मिराज २००० विमान दुर्घटना भएको छ । यस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मोरेनामा स्थानीय समयअनुसार बिहान साढे ५

काठमाडौं,माघ १४ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रूपैयाँ बढेको छ । गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा ६ सय रूपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

काठमाडौं, माघ १४ । पैदल हिँडेर प्रत्येक आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई सरकारले अभियानकै रूपमा अगाडि बढाएको छ । अहिले दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा

दाङ,माघ १४ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ । शुक्रवार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो । शुरुवातमा पश्चिमतर्फबाट

काठमाडौं,माघ १४ । नेपालले चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको स्याउ आयात गरेको छ । विदेशबाट साढे ३ अर्बको स्याउ आयात गर्दा सरकारले