समाज

काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं,असोज २३ । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  मंगलबार साँझ ५ बजे तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले बताए ।

अर्थमन्त्री डा. महतद्वारा आएएफसि उपाध्यक्षसँग भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल

मोरक्को,असोज २३ । मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन् । उक्त बैठकमा नेपालको आर्थिक

दसैँ–तिहारमा पनि यात्रुलाई धुलोमै यात्रा

नवलपुर,असोज २३ । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डमा यात्रा गर्ने यात्रुले यस पटकको दसैं, तिहारलगायतका चाडपर्वमा पनि धुलो र खाल्डाखुल्डी भएको सडकको यात्रा गर्नुपर्ने भएको छ ।  सडक विस्तारको कामले

१५ हजारलाई सीपमूलक तालिम, पाँच हजारलाई रोजगारी दिने महानगरको लक्ष्य

काठमाडौं,असोज २३ । काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि’ गौवर योजना अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । 

व्यावसायिक क्रियाकलाप बढाउनको लागि ऐन कानुन र नीतिहरू सुधार जरुरीः अध्यक्ष ढकाल

काठमाडौँ,असोज २३ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यावसायिक क्रियाकलाप बढाउनको लागि ऐन कानुन र नीतिहरू सुधार हुनुपर्ने बताएका छन् । मंगलबार ‘दिगो विकास लक्ष्यहरूमा सातौं दक्षिण र

दशैंका लागि एक दिनमा २४ हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौँ,असोज २३ । दशैंका लागि २४ हजार भन्दा बढी यात्रुले अग्रिम टिकट लिएका छन् । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दशैं, तिहार तथा छठ पर्वमा

त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुनसहित एक जना पक्राउ

काठमाडौं,असोज २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । सिन्धुलीका नवराज धामी प्रक्राउ परेका हुन् । उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका

सुन तोलामा ३०० रुपैयाँले बढ्यो, प्रतितोला कतिमा हुंदैछ कारोबार ?

काठमाडौँ,असोज २३ । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य एक

रसुवामा आलु बोकेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

नुवाकोट,असोज २३ । रसुवाको आमाछोरिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आमाछोरिङ्मो-२‚ नेसिङबाट ग्रेतर्फ आलु बोकेर जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर