
काठमाडौं, फागुन २६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १०४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको स्वास्थ्य तथा

कैलाली,फागुन २६ । जिल्लामा प्रदेश इन्चार्जमा लेखराज भट्टको नेमप्लेट हटाएपछि एमालेका दुई समूहबीच झडप भएको छ । प्रदेश इन्चार्ज भट्ट भएको नेमप्लेट राखेकोमा त्यसलाई माधव नेपाल समूहले हटाएको थियो ।

काठमाडौं, फागुन २६ । केही दिन यता निरन्तर खस्किएको नेपाली सुनचाँदी बजार बुधबार भने उकालो लागेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले

काठमाडौँ, फागुन २६ । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको

काठमाडौं, फागुन २६। सर्वोच्च अदालतको आदेशअनुसार निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई दुवै पार्टीको अवस्था एकीकरण पूर्वको अवस्थामा कायम भएको सूूचित गर्दै पुनः एकीकरणको

काठमाडौं, फागुन २६ । धारामा चौबिसै घण्टा पानी रहने गरी मेलम्चीको पानी वितरण गरिने लक्ष्य आयोजनाको रहेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । कार्यालयका निर्देशक श्रेष्ठका अनुसार जुन

काठमाडौं,फागुन २६ । कोभिड–१९ पछि वित्तीय क्षेत्रमा डिजिटाइजेशनले फड्को मारे पनि यसरी हुने कारोबारमा तथ्यांक (डेटा)को चोरी हुन सक्ने जोखिम नियन्त्रण गर्न दरिलो कानूनको खाँचो सरोकारवालाले औंल्याएका छन् । गल्लीगल्ली

काठमाडौं,फागुन २६ । राष्ट्रिय गौरवका सडकअन्तर्गतका आयोजना र प्राथमिकताप्राप्त राष्ट्रिय राजमार्गले विनियोजित बजेटले नपुग्ने बताउँदै थप १३ अर्ब रुपैयाँ बजेट माग गरेका छन् । राष्ट्रिय गौरवका सडक आयोजना काठमाडौं–तराई द्रुतमार्ग

म्यानपावर व्यवसायीको विरोध काठमाडौं,फागुन २६ । सरकारले कतारको रोजगारीमा (जीटुजी) प्रक्रियामार्फत आफैले कामदार पठाउन छलफल थालेको छ । कतार पुलिसमा भर्ती गराउने भन्दै केही म्यानपावर व्यवसायीले अवैध धन्दा नै सञ्चालन