
काठमाडौं, मंसिर १२ । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक

एजेन्सी,मंसिर १२ । विश्वभर कोरोना भाइरसका चार करोड २३ लाखभन्दा बढी बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार चार करोड २३ लाख ७६ हजार ५ सय ५८ जना संक्रमित

काठमाडौं,मंसिर १२ । पश्चिमी वायुको प्रभावले शुक्रबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ । देशको वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च

काठमाडौं, मंसिर १२ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा बसन्तबहादुर कुँवरलाई तोकिएका छन । प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई प्रहरी प्रधान कार्यालयले केन्द्रीय प्रवक्ता तोकेको हो

चितवन,मंसिर ११ । दुई वयस्क भाले र पोथी गैंडाको लछारपछारबाट गैंडाको बच्चा मृत अवस्थामा फेला परेकाे छ । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका प्रमुख पशुपति अधिकारीका अनुसार कावासोती-१५ स्थित

तनहुँ,मंसिर ११ । तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा पारेर बिहीबार चितुवा नियन्त्रणमा ल्याइएको छ । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा पारेर चितुवा नियन्त्रणमा ल्याइएको हो

काठमाडौं, मंसिर ११ । डन पृष्ठभुमीका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे आफैंले कान्छी श्रीमती छिदेन डोल्मा लामालाई पक्राउ गराएको खुलासा भएको छ । आफ्नो घरको सम्पत्ति चोरी गरेको आरोपमा उनले

काठमाडौं मंसिर ११ । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको बलात्कार भएको घटनाको भत्सर्ना गरेको छ । राष्ट्रसंघले बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सबै कानूनी

हेटौडा, मंसिर ११ । प्रदेश सांसद दीपक मनाङेकी श्रीमती दिछेन डोल्मालाई बहुमूल्य मूर्ति चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले उनलाई पदमपोखरीबाट पक्राउ गरेको हो । दिछेनविरुद्ध जिल्ला