समाज

वीर अस्पतालको आकस्मिक कक्षमा उपचार नपाएको बिरामीको गुनासो

काठमाडौँ, असोज २१ गते । विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका सर्लाही हरिवनका हेमसागर सुवेदीले घण्टौँसम्म उपचार नपाएको गुनासो गर्नुभएको छ । अत्यधिक पेट

रास्वपा नुवाकोट लिखुको अन्तरक्रिया सम्पन्न

नुवाकोट, असोज २१ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मंगलबार लिखुस्थित मार्कोपोलो होटलमा ‘हामी सुन्छौँ’ अभियानअन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियोे । कार्यक्रममा रास्वपाका

कांग्रेस महाधिवेशनमा ३१ पदका लागि उम्मेदवारी दर्ता

काठमाडौँ, असोज २१ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारीको टुंगो लागेको छ। सभापतिमा तीनजना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक/एकजना तथा खुला उपसभापतिमा नौजनाको उम्मेदवारी परेको छ।

नक्कली नोट कारोबार गरेको आरोपमा दुई जना पक्राउ

ओखलढुङ्गा,असोज २१ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा बोका किनबेचका क्रममा नक्कली नोट प्रयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिकाको केउरिनीका २१ वर्षीय कृष्ण

दसैँमा घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला

काठमाडौँ,असोज २० । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात

दुर्गा प्रसाईँलाई दुई लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ,असोज २० । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रु दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आज प्रसाईँलाई रु दुई लाख

काठमाडौँमा ‘स्वीप अप्रेसन’ मा १०१ जना पक्राउ

काठमाडौं,असोज २० । जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको ‘विशेष स्वीप अप्रेसन’ का क्रममा पछिल्लो २४ घण्टामा विभिन्न मुद्दामा संलग्न १०१ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार गएको २४

गगन थापाले कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौं,असोज २० । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । थापाले आज साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृह पुगेर सभापति

विजयादशमीको टीकाको साइत कात्तिक ४ बिहान १०ः२६ बजे

काठमाडौँ, असोज २० । यस वर्षको विजयादशमीको टीकाको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार सो दिन