
काठमाडौं,असोज १८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचार राख्नका लागि खुला ठाउँ आवश्यक रहेको बताउनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई

काठमाडौं, असोज १८ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा

काठमाडौं,असोज १८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनअन्तर्गत निर्माणाधीन मल्टिसर्किट टावरको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेसनमा पुगेर निर्माणाधीन दुईवटा मल्टिसर्किट

काठमाडौं,असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १९ गते सोमबार दिउँसो

काठमाडौं,असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रतिनिधि तथा समर्थकहरू पञ्चेबाजा, झाँकी र र्यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन्। उद्घाटनको समय नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानबाट आएका

काठमाडौँ,असोज १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ

काठमाडौँ,असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शिवपुरी गाउँपालिका–५ मा देउवा समूहको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले रविन्द्र पौडेलको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो। समितिको

म्याग्दी,असोज १८ । म्याग्दीमा असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि बाढीपहिरोले सडक, घर, विद्युत् तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याए पनि स्थानीय बासिन्दा, युवा, सामाजिक संस्था, राजनीतिक दल र

रुपन्देही,असोज १८। बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तरराष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधिसँगै पुलिसले रु सात लाख पुरस्कार प्राप्त