
नुवाकोट,कात्तिक ३। मानिसको जीवन सहज बनाउन बनेका यन्त्रहरू आज हाम्रो दैनिकीका अभिन्न हिस्सा बनेका छन्। कुरा गर्न होस् वा काम गर्न, खेत जोत्न होस् वा आकाशमा उड्न, जमिनमा गुड्न होस्

भोजपुर,कात्तिक ३ । दशैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ । दशैं मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा

काठमाडौं,कात्तिक ३। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला गरिएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले मङ्गलबार बिहान ५ बजेदेखि

सिन्धुपाल्चोक,कात्तिक ३ । नेपाल–चीनको तातोपानी नाका नियमित रूपमा सञ्चालन गर्न माग गरिएको छ। कात्तिक १ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको नाका हाल तीन दिन मात्रै खुल्ने भएकाले दसैँ–तिहार लक्षित सामग्री

जुम्ला,कात्तिक ३ । जुम्लाबाट यस वर्ष सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ। कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ बजारमा जाने क्रम जारी रहेको छ।

काठमाडौं,कात्तिक ३ । आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई १० रनले पराजित गरेको छ। सोमबार ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मैदानमा भएको खेलमा जित निकाल्दै नेपालले जारी शृङ्खलामा तेस्रो

हेटौँडा,कात्तिक २ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ सामरीस्थित हेटौँडा–भैँसे सडकखण्डमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार अपराह्न करिब ४ः५० बजे हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको

नुवाकोट,कात्तिक २ । नुवाकोटको विदुर नगरपालिका–४ बट्टारस्थित भित्री सडकखण्डमा विद्युतीय गाडी (ईभी) र स्कुटर आपसमा ठोक्किँदा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा विदुर नगरपालिका–४

गोरखा,कात्तिक २ । असोज २५ गते बिहान बुढीगण्डकी नदीमा आएको बाढीले बगाएको गोरखाको आरुघाटतर्फको पुल एक सातामै निर्माण सम्पन्न भएको छ। नेपाली सेनाले बेलिब्रिज जडानको काम पूरा गरी आज सडक