समाज

पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहा, असार २९ गते। सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वा क्षेत्रको पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अवास शेखका

सुकुमवासी समस्याको दीर्घकालीन समाधानमा सरकार गम्भीर : गृहमन्त्री गुरुङ

काठमाडौँ, असार २९ गते। गृहमन्त्री सुधन गुरुङले सुकुमवासी तथा भूमिहीन नागरिकको समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास

काठमाडौँसहित देशभर वर्षा, नदीमा बहाव बढ्यो; सतर्कता अपनाउन आग्रह

काठमाडौँ, असार २९। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा लगातार वर्षा भइरहेका कारण नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। वर्षाका कारण राजधानीका विभिन्न सडकमा पानी जम्दा सवारी आवागमनसमेत

नुवाकोटको दुप्चेश्वरको इतिहास बोल्ने शालिक : गोठालो बासु तामाङलाई सम्मान, आस्थाको धाममा थपियो नयाँ चिनारी

नुवाकोट, असार २८ । कुनै समय आफ्ना गाई चराउँदै जंगल पुगेका एक गोठालाले देखेको अद्भुत दृश्यले आज नुवाकोटको दुप्चेश्वरलाई देशकै प्रसिद्ध धार्मिक तीर्थस्थलका रूपमा चिनाएको विश्वास गरिन्छ। पुस्तौँदेखि सुनिँदै आएको

रोपाइँ हाइकिङमा रमाए प्रकृतिप्रेमी, नुवाकोटको खोलेगाउँमा कृषि र प्रकृतिसँग साक्षात्कार

नुवाकोट, असार २८ । निरोगी नेपाल निर्माण अभियानमा सक्रिय संस्था प्रकृतिप्रेमी समूह ले आफ्ना सदस्यहरूलाई नुवाकोटको खोलेगाउँमा शनिबार ‘रोपाइँ हाइकिङ’ गराउँदै प्रकृति, कृषि र स्वास्थ्यलाई जोड्ने अभियान सञ्चालन गरेको छ।

मनसुन प्रतिकार्य तयारी प्रभावकारी बनाउन गृह मन्त्रालयको सक्रियता, सरोकारवालासँग समीक्षा छलफल

काठमाडौं, असार २८ — गृह मन्त्रालयले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसँग समीक्षा तथा समन्वयात्मक छलफल गरेको छ। गृहमन्त्री सुधन गुरुङले असार ४ गते दिएको निर्देशनको

राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीका परिवारसँग नौबुँदे सहमति

काठमाडौं,असार २८ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुको सोरु गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपालीका परिवारसँग काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंले नौबुँदे

नुवाकोटमा विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगायो, एक बालिकाको मृत्यु, अर्की घाइते

नुवाकोट,असार २८— नुवाकोटको ककनी गाउँपालिका–६ पैतिस किलोस्थित देउराली खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने अर्की बालिका घाइते भएकी छन्। आइतबार दिउँसो करिब ३:१५ बजे लाङटाङ स्नो भ्यु बोर्डिङ

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

बाँके,असार २८ । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ। सशस्त्र प्रहरीका अनुसार डुडुवा