
एजेन्सी,वैशाख १८ । भारतमा एकै दिन ४ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार राति ११ बजेसम्म मुलकभर ४ लाख ८ हजार ३२३ जना

काठमाडौं, बैशाख १८ । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर

नुवाकोट,वैशाख १७ । जिल्लामा पछिल्लो २४ घण्टामा ६२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पिसिआर जाँच गराएका ६४ जनामध्ये ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।

काठमाडौं,वैशाख १७ । काठमाडौंसहित उपत्यकामा एकै दिन २ हजार ९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा थपिएकामध्ये काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६

काठमाडौं, बैशाख १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५६ सय ५७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको

काठमाडौ,वैशाख १७ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण वृद्धिसंगै सरकारले अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणका नाममा अपील गर्दै यस्तो सूचना

काठमाडौ,वैशाख १७ । चर्चित गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत आफूलाई कोरोना पुष्टि भएको उनले जानकारी दिए । हाल उनी काठमाडौं मेडिकल कलेजमा

नुवाकोट,वैशाख १७ । नुवाकोटमा पछिल्लो दिनयता संक्रमणदर वृद्धि भएपनि तत्काल लकडाउन नहुने जिल्ला स्थित डिडिएमसीले जनाएको छ । शुक्रबार जिल्ला विपद् ब्यावस्थापन समिति (डिडिएमसी) तथा जिल्ला काेभिड-१९ संकट ब्यावस्थापन केन्द्र

काठमाडौ,वैशाख १७ । कोभिड–१९ काे खोप नेपाललाई बिक्री गर्न चार कम्पनीको प्रस्ताव परेको छ।प्रस्ताव परे पनि सरकारले भने यस विषयमा निर्णय लिएको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप बिक्री गर्न