
काठमाडौं,चैत १५ । सेतो मछिन्द्रनाथको जात्रा शुरु भएको छ । काठमाडौँ उपत्यकामा मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा बुधबारदेखि सुरु भएको हो । बुधबार अपराह्न ४ बजेबाट मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म

काठमाडौं,चैत ११ । टोखामा कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार टोखा नगरपालिका वडा नम्बर ९ को प्रायोजन तथा सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । टोखा

काठमाडौं,फागुन २८ । टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको छ । टर्कीस भाषामा पहिलोपटक ‘हुजुर’ नाममा उपन्यास प्रकाशन भएको थियो

काठमाडौं,फागुन १९ । चर्चित गायक माधब भण्डारीको गीत ‘मालती’ सार्वजनिक भएको छ । गायक भण्डारी र गायिका रुपी सिंजाली मगरको स्वर रहेको गीत मालती शुक्रबार सार्वजनिक भएको हो । गीतको

मलेखु,फागुन १४ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित

काठमाडौं,माघ ६ । नेपाली साङ्गीतिक दुनियाँमा कलाकार तथा संगीतकार राजु खड्का चर्चामा रहेका छन् । त्यसो त संगीत संयोजकको नामले खड्का ज्यादा चर्चा बटुल्न सफल भएको कलाकार मानिन्छ । आफ्नो

काठमाडौं,पुस १७ । चर्चित गायक तथा संगीतकार माधब भण्डारीको ‘हल्ला चले चल्ला’ गीत सार्वजनिक भएको छ । मौलिकतालाई रुचाउने गायक भण्डारीले समयकाे माग अनुसार नयाँ साङ्गीतिक कोशेली पस्कने क्रममा नयाँ

काठमाडौं,पुस ९ । साहित्यकार माधब बिडारीको उपन्यास अनन्त यात्रा लोकार्पण भएको छ । शनिबार काठमाडौको सुकेधारामा अवस्थित बागमती विद्यालयमा सो उपन्यास लोकार्पण भएको हो । बिडारीको उपन्यास अनन्त यात्रासहित ३

काठमाडौँ, पुष ७ । छक्का पञ्जा ४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा