
काठमाडौँ,भदौ ४- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी,

काठमाडौँ,भदौ ४ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३

नुवाकोट,भदौ ४ । नुवाकोटबाट रसुवातर्फ जाँदै गरेका आमाछोराको खोलाले बगाउँदा मृत्यु भएको छ। रसुवाको नौकुण्ड गाउँपालिका–२ घ्याङमारका ३५ वर्षीया डुक्पानेकोर तामाङ र उनका ११ वर्षीय छोरा पूर्णबहादुर थोक्राको घ्याङमार झोम्सो

नुवाकोट, भदौ ४। स्थानीय तह गठन भएको नौ वर्षपछि नुवाकोटको पूर्वी भेगमा रहेको लिखु गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सुरु गरेको छ। लिखु गाउँपालिका–४ गड्खार, चौघडामा बुधबार गाउँपालिका अध्यक्ष ध्रुव

काठमाडौँ, भदौ ४ । सरकारले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै

काठमाडौं,भदौ ४ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्रमुख जिम्मेवारी भएकाले यस विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गोपाल शर्माले जाजरकोट र रुकुम

डडेल्धुरा, भदौ ४ । भैँसीको पाडो बचाउन खोज्दा चिप्लिएर रंगुन खोलामा बगेर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका–१२ लालढुंगाकी अन्दाजी ४५ वर्षीया डम्मरी नाथको बुधबार रंगुन खोलामा बगेर

काठमाडौँ, भदौ ४ । बाल अधिकार सिकाइ सम्मेलन, २०८३ ले बालअधिकार संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ३७ बुँदे घोषणापत्र जारी गरेको छ। ‘विद्यालय र बालबालिका शान्ति क्षेत्र

काठमाडौं,भदौ ४ । उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ तथा धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो।