
इरान,बैशाख १३ । इरानमा फेब्रुअरी २८ देखि जारी इन्टरनेट अवरोधले ५७ दिन पूरा गरेको छ, जसलाई विश्वकै सबैभन्दा लामो राष्ट्रव्यापी इन्टरनेट प्रतिबन्धका रूपमा लिइएको छ। युद्ध र आन्तरिक सुरक्षाको नाममा

मुस्ताङ,बैशाख १३ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित श्राद्धस्थलबाट शनिबार कालिगण्डकी नदीमा बेपत्ता भएका एक बालकको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ निवासी ८ वर्षीय बरुण गौलीलाई अचेत अवस्थामा उद्धार

कपिलवस्तु,बैशाख १३ । कपिलवस्तुमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपरहवामा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्किँदा दुर्घटना भएको हो।

काठमाडौं, वैशाख १३ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख अन्तिम सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । विगतमा परीक्षा सकिएको करिब तीन महिनापछि नतिजा प्रकाशन

काठमाडौं, वैशाख १३ । पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य

काठमाडौँ, वैशाख १३ । बागमती नदीकिनारमा दशकौँदेखि फैलिएको अव्यवस्थित बस्ती हटाउने काम सुरु भएको छ । शनिबार काठमाडौँ महानगरपालिका वडा नं. ११ को थापाथली, वडा नं. ९ को गैरीगाउँ र

काठमाडौँ,बैशाख १३- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १०

काठमाडौं, बैशाख १२ । करिब साढे तीन दशकदेखि पटक–पटक प्रयास गर्दा पनि हटाउन नसकिएका काठमाडौँका नदी किनारका अनधिकृत बस्ती यसपटक विनाअवरोध हटाइएका छन् । यससँगै राजधानीको सुकुम्बासी तथा अव्यवस्थित बसोबासी
भक्तपुर, बैशाख १२ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीयले अवरोध गरेका छन् । घरटहरा भत्काउने क्रममा स्थानीयले ढुंगा प्रहार गरेपछि डोजर फिर्ता