
नुवाकोट, चैत २८ — नुवाकोट सुनचाँदी व्यवसायी संघको शनिबार सम्पन्न साधारणसभा तथा जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट भिमराज बज्राचार्य पुनः अध्यक्षमा निर्वाचित भएका छन्। संघको १२औँ र

काठमाडाैं,चैत २८ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारी तयारीप्रति आपत्ति जनाउँदै यस्तो कदम अस्वीकार्य रहेको निष्कर्ष निकालेको छ। एक सातासम्म चलेको पार्टीको केन्द्रीय कार्यसंयोजन समिति बैठकले

काठमाडाैं, चैत २८ — पुष्पकमल दाहाल ले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमा हस्तक्षेप भए कडा प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) सम्पर्क समन्वय

काठमाडौँ,चैत २८। पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरिएको छ। बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत नयाँ भाडादर निर्धारण गरेको हो।

सप्तरी,चैत २८ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निवासी ६८ वर्षीय राजकुमार

म्याग्दी,चैत २८- म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने ब्यवस्थित पदमार्गको अभाव छ । प्रशस्त सम्भावना

काठमाडौँ,चैत २८- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु

काठमाडौं,चैत २८। वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९० हजार ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले

नुवाकोट,चैत २८ — नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ मा आज बिहान रुख काट्ने क्रममा दुर्घटना भएको छ। उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते