समाचार

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन १७— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा

ब्रोड पिक दुर्घटनाले शोकमा नेपाल, निम्स दाइको साहस इतिहासमा अमर रहने

काठमाडौँ, साउन १७ — पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना

मध्यपूर्वमा जारी युद्ध तत्काल रोक्न राष्ट्रसङ्घका महासचिव गुटेरेसको आग्रह

काठमाडौं,साउन १६ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वका विभिन्न क्षेत्रमा जारी युद्ध तत्काल रोक्नुपर्ने बताउनुभएको छ। उहाँले युद्ध अन्त्य गरी दिगो शान्ति स्थापना गर्नुपर्ने तथा होर्मुज र बाब अल–मन्डब

नुवाकोट दुप्चेश्वरका सामुदायिक विद्यालयमा शनिबार र आइतबार बिदा

नुवाकोट,साउन १६ — दुप्चेश्वर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। गाउँ कार्यपालिकाको साउन १५ गते

ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली

काठमाडौं,साउन १६ । प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले

जातीय र धार्मिक सद्भावका लागि काँग्रेसका भ्रातृ संस्थाको र्‍याली

काठमाडौँ,साउन १६— मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता र सामाजिक शान्ति कायम गर्न नेपाली काँग्रेसका भ्रातृ संस्थाहरूले राजधानीमा सद्भाव र्‍याली आयोजना गरेका छन्। तराईका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको धार्मिक तथा

आफ्नै विश्व कीर्तिमान दोहोर्‍याउने किलु पेम्बाको सपना अधुरै

दोलखा,साउन १६ — पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित ८ हजार ५१ मिटर अग्लो ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका दोलखाको गौरीशङ्कर गाउँपालिका–९ बेदिङका ४५ वर्षीय किलि पेम्बा शेर्पा ‘किलु’को आफ्नै

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको हिमपहिरोमा निधन

काठमाडौँ,साउन १६ — विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को पाकिस्तानस्थित ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ। पुर्जा संस्थापक रहेको आरोहण संस्था इलाइट एक्सपेडले उनको

आफ्नै खेतमा फल्ने कोदोका लागि विदेशकै भर, आज दोस्रो राष्ट्रिय कोदो दिवस

काठमाडौँ,साउन १६ — कृषि प्रधान देश नेपालमा आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै छ। कोदोको संरक्षण, प्रवर्द्धन र उत्पादन वृद्धि गर्ने उद्देश्यले दिवस मनाइरहँदा आफ्नै खेतबारीमा सहजै उत्पादन गर्न सकिने