समाचार

पेट्रोलियम मूल्यवृद्धिपछि भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ,चैत २ — पेट्रोलियम पदार्थको मूल्य बढेपछि सवारीसाधनको भाडा समायोजन गर्न यातायात व्यवसायीले माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यातायात क्षेत्रमा प्रत्यक्ष असर परेको

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत २। आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ९ हजार ५०० रुपैयाँ

आलु रातो २२ रुपैयाँ, कालिमाटीमा अन्य फलफूल तथा तरकारीको मूल्य के छ?

काठमाडौं,चैत २ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल)

एनआरएनएको अध्यक्षमा हेमराज शर्मामा सहमति

काठमाडौँ, चैत २ — गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ। अध्यक्षका लागि उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्मा एकमात्र सहमतिशील उम्मेदवार बनेका

डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीको माग अस्वीकृत

काठमाडौँ, चैत २ — विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादसम्बन्धी मुद्दामा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ। आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,चैत २ — हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल

तनहुँमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

तनहुँ,चैत २ — भिमाद नगरपालिका–९ मा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार बुचाखानीबाट निर्माण सामग्री लिएर ठकुरीथर जाँदै

विराटनगर, चितवन र काठमाडौँका पोल्ट्री फार्ममा बर्डफ्लु देखियो

काठमाडौँ, चैत २ — नेपालका केही पोल्ट्री फार्ममा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लुको सङ्क्रमण देखिएको छ। पशुसेवा विभागले आइतबार सूचना जारी गर्दै विराटनगर, चितवन र काठमाडौँका पोल्ट्री फार्मका कुखुरामा

सडेगलेको अवस्थामा युवकको शव फेला

सल्यान,चैत २ — दार्मा गाउँपालिका–६ भुर्तिबाङका २६ वर्षीय बालकृष्ण चन्द एक सातापछि मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घरबाटै बेपत्ता भएका चन्द कुमाख गाउँपालिका–५ ठूलाखोलास्थित खोल्सामा