समाचार

११ दिनपछि जंगलमा भेटियो नुवाकोटकी सरिताको शव: अनुसन्धानमै उब्जियो अनेक प्रश्न

नुवाकोट,वैशाख २२ । नुवाकोटको ककनी गाउँपालिकाकी ४५ वर्षीया सरिता तिवारी हराएको ११ दिनपछि काठमाडौंको टोखा क्षेत्रस्थित जंगलमा मृत अवस्थामा फेला परेकी छन्। घटनाले एकातिर परिवारलाई स्तब्ध बनाएको छ भने अर्कोतर्फ

भोलि देशभर वर्षा र चट्याङको सम्भावना

काठमाडौं,बैशाख २२— जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले बुधबार देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी

नुवाकोट पञ्चकन्यामा कृषकसँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न

नुवाकोट,बैशाख २२— जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा कृषकसँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ। मंगलबार गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमला के.सी., कृषि विकास कार्यालय

नुवाकोटमा महिला मृत फेला

नुवाकोट,बैशाख २२ । नुवाकोटमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको शिवपुरी गाउँपालिका–५, नेपानेकी ४६ वर्षीया पार्बती तामाङ आफ्नै घर नजिकै झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको

नुवाकोटमा बोलेरो दुर्घटना

नुवाकोट,बैशाख २२— जिल्लाको तार्केश्वर गाउँपालिका–६, मझुवामा बोलेरो गाडी दुर्घटना भएको छ। मंगलबार दिउँसो बा १८ च ८६३४ नम्बरको बोलेरो सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

संघीय सरकार अन्तर्गतका कर्मचारीलाई १५-१५ दिनमा तलबभत्ता भुक्तानी दिन निर्देशन

काठमाडौं,बैशाख २२ । महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारका कर्मचारीलाई १५-१५ दिनमा तलबभत्ता भुक्तानी गर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । अर्थमन्त्रीस्तरको गत वैशाख ४ गतेको ‘नीतिगत

आज एकैदिन तोलामा ३ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं,बैशाख २२ । मंगलबार, नेपाली बजारमा सुन-चाँदीकाे मूल्य घटेकाे छ। आज सुनकाे ताेलमा ३ हजार ८०० रूपैयाँ र चाँदी १५० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी

काठमाडौं, वैशाख २२ — राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्। यसअघि सरकारबाट सिफारिस गरिएका आठमध्ये सात अध्यादेश जारी गरिसकेका राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि

नुवाकोटको लिखुमा ग्राण्डी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुँदै

नुवाकोट,बैशाख २२ — बागमती प्रदेशअन्तर्गत नुवाकोट लिखु गाउँपालिकामा नसा (न्युरोलोजी) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल को प्राविधिक सहयोगमा गाउँपालिकाले उक्त शिविर सञ्चालन गर्न लागेको