
काठमाडौं,साउन २ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ

काठमाडौँ, साउन २ — जल तथा मौसम विज्ञान विभागले आज देशका २४ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गर्दै सतर्कता

बाँके, साउन २ — बाँकेको खजुरा बजारस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लामो समयदेखि जडान भएर पनि सञ्चालनमा आउन नसकेको लिक्विड अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ। अस्पतालका कार्यकारी निर्देशक

डडेल्धुरा, साउन २ — भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखानमा बोलेरो जीप दुर्घटना हुँदा दार्चुलाका दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै

नुवाकोट, साउन २ – कुनै बेला स्रोत–साधनको अभावका कारण भाडाको बसमा निर्भर रहँदै आएको नुवाकोटको एक सामुदायिक विद्यालय अहिले आफ्नै बस सञ्चालन गर्ने अवस्थामा पुगेको छ। यो परिवर्तन कुनै एक

कैलाली, साउन २ — कमैया मुक्तिको घोषणा भएको २६ वर्ष बितिसक्दा पनि सयौँ मुक्तकमैया परिवार पुनःस्थापनाका विभिन्न समस्याबाट मुक्त हुन सकेका छैनन्। कतिपयसँग जग्गाको लालपुर्जा भए पनि श्रेस्ता कायम भएको

नेपालगञ्ज, साउन २ — उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३ मा कुल दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट गर्दै ६२ दशमलव ६० प्रतिशत प्रगति हासिल

काठमाडौं, साउन २ — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई विस्तार गर्दै आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ।

काठमाडौं, साउन २ — बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग साउन ११ गते उद्घाटन हुने तयारी भएको छ। निर्माण सम्पन्न भएसँगै आयोजनाले उद्घाटन र सञ्चालनको अन्तिम तयारी गरिरहेको जनाएको छ। आयोजनाका अनुसार उद्घाटनपछि