
काठमाडौं, साउन १ — सामान्य वर्षा हुँदा पनि काठमाडौंका अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन, सिंहदरबार तथा माइतीघर आसपासका क्षेत्र डुबानमा पर्ने समस्या यस वर्ष पनि दोहोरिएको छ। बिहीबार मध्याह्न भएको

जनकपुरधाम, साउन १ — मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वास्थ्यकर्मीको ज्ञान, सीप, इमानदारिता, करुणा र व्यावसायिकताले हजारौँ मानिसको जीवन बचाउन सक्ने बताउनुभएको छ। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहको

काठमाडौं, साउन १ — डेङ्गु सङ्क्रमणको जोखिम बढ्न थालेसँगै आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु भएको छ। साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने अभियानमार्फत लामखुट्टेको प्रजनन स्थल

काठमाडौं, साउन १ — विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकारसँग ९ बुँदे सहमति भएपछि स्थगित भएको छ। सहमतिसँगै आन्दोलनरत पीडितहरूले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। गत असार

काठमाडौं,साउन १ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन धितोपत्र बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४

काठमाडौं,साउन १ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको हो। देउवानिकट स्रोतका अनुसार दुर्घटनापछि उनलाई स्थानीय अस्पतालमा

काठमाडौँ,साउन १। सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ । यो परिमाण वार्षिक छ लाख

काठमाडौं, साउन १ । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। यसअघि बाराको सिमरामा भएको मौखिक सहमतिलाई लिखित रूप दिँदै औपचारिकता

काठमाडौं,साउन १ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपाल जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूसँग विशेष छलफल गर्दै हुनुहुन्छ। छलफलमा सङ्घका अध्यक्ष सुरज