समाचार

दक्षिणी चीनमा विनाशकारी बाढी : मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो, नौ जना बेपत्ता

चीन,असार २५ । दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ भने नौ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। यस सातादेखि

सेवा प्रवाहमा ढिलाइ रोक्न कर्मचारीका लागि नयाँ आचारसंहिता सार्वजनिक

काठमाडौं,असार २५ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन कर्मचारीले अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ आचारसंहिता सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

संविधान संशोधन कार्यदलबाट एमालेले फिर्ता बोलायो प्रतिनिधि

काठमाडौं, असार २५ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको जनाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजकलाई पत्र पठाउँदै

एकताको पहल नभए राष्ट्रिय भेलाको मिति तत्काल घोषणा गर्नुपर्छ : डा. महत

काठमाडौं,असार २५ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको संस्थापन पक्षबाट एकताका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संस्थापन इतर समूहले अब राष्ट्रिय भेलाको मिति तत्काल घोषणा गर्नुपर्ने बताएका

मकै बोडीको मूल्य प्रतिकिलो ५० रुपैयाँ, अन्य कृषि उपजको थोक मूल्य के छ?

काठमाडौं,असार २५ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो

पोखराको २२ मेगावाट सेतीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन सुरु

पोखरा, असार २५ — कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले निरीक्षण तथा परीक्षण

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,असार २५- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ

रोधी संस्कृतिले लमजुङको ग्रामीण पर्यटनलाई नयाँ उचाइ

लमजुङ, असार २५ — गुरुङ समुदायको परम्परागत रोधी संस्कृतिलाई संरक्षण गर्दै लमजुङमा ग्रामीण पर्यटनको विकास उल्लेखनीय रूपमा अघि बढेको छ। एक समय सामाजिक र सांस्कृतिक केन्द्रका रूपमा रहेको रोधी अहिले

नुवाकोटका दुई विद्यालयलाई लुम्बिनी विकास बैंकद्वारा शैक्षिक सहयोग

नुवाकोट, असार २५ — लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नुवाकोटका दुई विद्यालयलाई शैक्षिक सहयोग उपलब्ध गराएको छ। बैंकको ढिकुरे शाखाले लिखु गाउँपालिका–१ स्थित नारायणदेवी माध्यमिक विद्यालयलाई