
मकवानपुर,असोज २४। मुग्लिङ–काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेको छ। चाप बढेसँगै बडादसैँका यात्रुलाई सहज आवागमन गराउन यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर सवारी व्यवस्थापन गरिएको छ।

काठमाडौं,असोज २४। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष अर्थात् सोह्रश्राद्ध आज शनिबार समापन हुँदैछ । पितृ पक्षको अन्तिम दिन आश्विन कृष्ण औँसीका अवसरमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र

म्याग्दी,असोज २४ । दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन् । प्रतिकूल मौसम, हिमपात र

चितवन,असोज २४ । नेपालमा अण्डाको उत्पादन र खपत बढाउन निजी क्षेत्र र सरकारले संयुक्त रूपमा पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मानव स्वास्थ्यका लागि आवश्यक प्रोटिनलगायत पोषक तत्वको महत्वपूर्ण

कास्की,असोज २४ । पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरबाट विद्यालयको बस खस्दा चार विद्यार्थी र एक ज्येष्ठ नागरिक गरी पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ विद्यार्थी र बस चालक

काठमाडौँ,असोज २४ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । उहाँले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गर्नुभएको हो । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका

काठमाडौं,असोज २४ । ग्यासका सिलिन्डर सहजै साटफेर नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि काठमाडौं उपत्यकाका छ स्थानबाट विभिन्न १३ वटा कम्पनीका ग्यास सिलिन्डर साट्न सक्ने भएका छन् । नेपाल एलपी ग्यास

सुर्खेत,असोज २४ । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा जुम्लाका डा. भीमबहादुर खत्री नियुक्त हुनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा बसेको

काठमाडौँ,असोज २३ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–उन्जाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा राजदूत उन्जाले भोटेकोशी