विशेष समाचार

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु लाग्ने

काठमाडौं,असोज ३१ । नेपाल मौसम विज्ञान विभागले शनिबार देशका हिमाली तथा केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार दिउँसो कोशी, बागमती

दसैँमा बढी भाडा लिए प्रहरीमा खबर गर्न नुवाकोट प्रहरीको अनुरोध

नुवाकोट,असोज ३१ — छहरे–टोखा सडक खण्ड लगायतका क्षेत्रकासार्वजनिक सवारीसाधनले दसैँको समयमा तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले यात्रुहरूलाई अनुरोध गरेको छ। प्रहरीले बढी भाडा

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौँ,असोज ३१- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । बडादसैँका

नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

काठमाडौँ,असोज ३१- ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुरु हुनेछ

नवरात्रको सातौँ दिन आज फूलपाती, कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडौं,असोज ३१ । नवरात्रको सातौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गर्ने वैदिक

बाढीले बगाएको प्रसिद्ध जालपादेवी मन्दिरमा पुनः पूजा सञ्चालन

नुवाकोट,असोज ३१— झण्डै दुई महिनाअघि आएको प्रलयकारी बाढीले ध्वस्त बनाएको नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिरमा पुनः पूजा–आराधना सुरु गरिएको छ। विदुर नगरपालिका–५ देवीघाटस्थित त्रिशूली र तादी नदीको संगमस्थलमा रहेको मन्दिरको साविक

लिखु गाउँपालिका स्तरीय वडा कप फुटबलको उपाधि गड्खार जनजागरण युवा क्लबलाई

नुवाकोट,असोज ३० । गड्खार जनजागरण युवा क्लबद्वारा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजित लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ। असोज २५ गतेदेखि सुरु भएको प्रतियोगितामा

शुक्र अस्तका कारण दसैँ मनाउन हुँदैन भन्ने प्रचार शास्त्रसम्मत होइन : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौँ,असोज ३० । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएका कारण दसैँ मनाउन नहुने भनी सामाजिक सञ्जालमा भइरहेको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

काठमाडौं,असोज ३० । राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई वटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा