
विदुर, भदौ २३ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विदुर नगरपालिकाका अधिकांश विद्यालय भोलि भदौ २४ गतेदेखि सञ्चालनमा आउने भएका छन् । बाढी गएको दुई सातापछि नगरपालिकाले

नवलपरासी, भदौ २३ । सुस्ता गाउँपालिका–३ पथरकलास्थित सीमा क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजान लुकाएर राखिएका ८०१ थान शालिग्राम प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार भन्सार छली गरी

काठमाडौँ,भदौ २३- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८

काठमाडौँ, भदौ २३ । भोटेकोशी हिमबाढीका कारण यातायात अवरुद्ध भएसँगै काठमाडौँ उपत्यकामा खाद्यान्न, हरियो तरकारी, फलफूल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ। वैकल्पिक र लामो मार्ग प्रयोग गरी

काठमाडौ,भदौ २३। आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी

मुगु, भदौ २३ । भारी वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत झ्यारी–गमगढी र गमगढी–छायलबगर सडकखण्ड करिब एक महिनादेखि अवरुद्ध हुँदा मुगुमा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि नेपालगञ्जलगायतका

काठमाडौं, भदौ २३ । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको जेनजी पुस्ताको प्रदर्शन नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइने घटनाका रूपमा स्थापित भएको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको

काठमाडौँ, भदौ २३ । मुलुकबाट निरक्षरता उन्मूलनका लागि डेढ दशकदेखि अभियान सञ्चालन भइरहे पनि अझै ११२ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेका छन्। हालसम्म ६८ जिल्ला साक्षर घोषणा भइसकेका

काठमाडौँ, भदौ २३ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणलाई प्रभावकारी बनाउन सामुदायिक प्रहरीलाई थप सक्रिय रूपमा परिचालन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले प्रभावित जिल्लामा