
काठमाडौं,भदौ २१ । नेपालमा मनसुनी वायुको प्रभाव आगामी केही दिन थप सक्रिय रहने भएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले विशेषगरी नेपालको पश्चिमी भूभागमा यसको प्रभाव अझ बलियो

नुवाकोट,भदौ २१ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटे स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। टिपिओ नेपाल तथा वीर अस्पतालको सहयोगमा शनिबार सञ्चालन गरिएको शिविरमा मुटुरोग, मानसिक

रसुवा,भदौ २१ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ। अझै ४ हजार ४४ जना सम्पर्कविहीन

काठमाडौं,भदौ २१ — स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ। गत

बाजुरा,भदौ २१— अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। शनिबार रातिदेखि लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति

नारायणगढ (चितवन),भदौ २१ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेको छ । जिल्ला प्रहरी

गोरखा,भदौ २१ – गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको बाढीले चार घरसहित एउटा फलामे पुल बगाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार गएराति करिब

काठमाडौँ,भदौ २१। रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब

रसुवा,भदौ २१ । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३