
नुवाकोट, असार २९ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले २१३औँ भानु जयन्तीको अवसरमा अन्तरविद्यालय कविता प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा नुवाकोट ग्लोरी बोर्डिङ स्कुल, सूर्यगढी–५ की छात्रा

कालिकोट,असार २९ । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो । आज दिउँसो १ः३० बजेको सयममा

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्षद्वयले सोमबार

काठमाडौं,असार २९ । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले पनि खोस्न नसक्ने बताउनुभएको छ। राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले सरकार प्रश्न गर्नेहरूको

काठमाडौं,असार २९: जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकाका प्रमुख नदी तथा खोलामा बाढीको सतह बढिरहेको भन्दै नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई आज रातिभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौं,असार २९ । अविरल वर्षासँगै सडकमा बाढी, पहिरो, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि नागढुंगाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीले सूचना जारी गर्दै अर्को सूचना

सर्लाही, असार २९ — सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा सोमबार यस वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। नुनथरस्थित पधेरादोभान जलमापन केन्द्रमा मध्यान्ह १२ बजे गरिएको मापनअनुसार नदीको

काठमाडौं, असार २९ — विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारहरूको आवतजावतमा अवरोध तथा त्रास सिर्जना गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका

कास्की, असार २९ — बहुमूल्य वस्तु भएको भन्दै सेतो टल्किने ढुङ्गाजस्तो पदार्थ देखाएर सर्वसाधारणलाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।पोखरा महानगरपालिका–२६ कालीकाचोकमा भाडामा