
धादिङ,भदौ २२ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउन तीनै तहका सरकारलाई

काठमाडौँ,भदौ २२ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनका लागि सञ्चालन भइरहेको कार्गो विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्, जसमध्ये तीन

काठमाडौं,भदौ २२ । नेपाली बजारमा साेमबार पनि सुनचाँदीकाे भाउ घटेकाे छ। हिजाे ताेलमा ३ हजार १०० रुपैयाँले घटेको सुनकाे मूल्य आज पनि प्रतिताेला २ हजार ४ सय रुपैयाँ घटेको छ।

नुवाकोट,भदौ २२ । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा राष्ट्रपति पौडेलले बाढी प्रभावित तथा

काठमाडौं,भदौ २२ । देशभर आज मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी

नुवाकोट,भदौ २२ । किस्पाङ गाउँपालिकाले भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित मृतक र बेपत्ताका परिवारलाई तत्काल राहतस्वरूप ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समिति र गाउँ

काठमाडौँ,भदौ २२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३५५ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ११ बजे सार्वजनिक गरेको विवरणअनुसार

काठमाडौँ,भदौ २२ । पूर्वमन्त्री हितबहादुर तामाङले रसुवामा भोटेकोशी नदीमा आएको बाढीलाई ‘ताम्सालिङ डिजास्टर’ नाम दिन सकिने बताएका छन्। तामाङ नागरिक समाजले आइतबार काठमाडौँको बौद्धमा आयोजना गरेको रसुवा बाढीसम्बन्धी छलफलमा पूर्वमन्त्री

विदुर, भदौ २२ — बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा राहत वितरण र सरसफाइ अभियान सञ्चालन गर्न युवा सङ्घको टोली राहत सामग्रीसहित नुवाकोटको विदुर पुगेको छ। टोलीले विदुरस्थित पार्टी कार्यालयमा राहत