
पाल्पा,कात्तिक २। तानसेन नगरपालिका–२ का सात महिलाले सालका पातबाट दुनाटपरी उत्पादन गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गरेका छन्। चार लाख रुपैयाँ लगानीमा सञ्चालित ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार

काठमाडौँ,कात्तिक २ I दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौँ आइरहेको

काठमाडौं,कात्तिक २ । नवरात्रको नवौँ दिन आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा रहेका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ। तिथि वृद्धि भएका कारण आज

पेरिस,कात्तिक २ । फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड, लुटपाट र आगजनीको निन्दा गर्नुभएको छ। उहाँले आवश्यक परे प्रदर्शन र र्यालीमा प्रतिबन्ध लगाउने चेतावनी
काठमाडौं,कात्तिक २ । दसैँको अवसरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा दुई वटा बस निःशुल्क सञ्चालन गरेको छ । दसैँका समयमा सार्वजनिक यातायातका साधन न्यून

काठमाडौं,कात्तिक २। आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ओमानको अल अमरात क्रिकेट मैदानमा खेल सुरु भएको

काठमाडौं,कात्तिक २ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ। तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहे पनि बिहान केही स्थानमा हुस्सु तथा

काठमाडौं,कात्तिक २ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। कार्तिक १ गते राति करिब ११ः२०

काभ्रेपलाञ्चोक,कात्तिक २ — बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रोबस राति