
काठमाडौं,भदौ २५ । बहुप्रतीक्षित काठमाडौं–तराई दु्रतमार्ग आयोजना (फास्ट ट्र्याक)को लम्बाइ, लागत र अधिग्रहण गर्नुपर्ने जग्गा संशोधन भएको छ । २०७६ भदौ १ गते स्वीकृत भएको आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)

काठमाडौं,भदौ २४ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानी–छानी लखेटिरहेको आरोप लगाएका छन् । मीनबहादुर गुरुङ र यति होल्डिङ्सले

काठमाडौं,भदौ २४ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने बताएका छन् । ११०औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा-११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्न हेटौंडा आएका कोइरालाले

अछाम,भदौ २४ । नरभक्षी चितुवाको कारण रामारोशन गाउँपालिकाको भटाकाटिया मानिस र घरपालुवा पशुमा आक्रमण गर्न थालेपछि आतंक फैलिएको छ । रामारोशन गाउँपालिका –६ भटाकाटियामा तीन जना मानिस र दर्जनौ घरलु

नुवाकोट,भदौ २४ । छहरे-टोखा सुरङ्ग मार्गको ((EIA) वातावरणीय प्रभावका बारेमा जानकारी लिन अर्थमन्त्रीसहितको टोली भोलि नुवाकोट आउने भएका छन् । सुरुङ्ग निर्माणका चरणमा स्थानीय क्षेत्रमा केकस्ता असर पर्नसक्ने बारे अध्ययनको

काठमाडौं,भदौ २४ । झण्डै साढे २ महिनापछि आइतबार बसेको बागमती प्रदेश सभा बैठक पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै २९ गतेसम्म बैठक स्थगित् भएको छ । आइतबार बसेको प्रदेशसभाको

काठमाडौं,भदौ २४ । जिल्ला अदालत काठमाण्डौले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा

काठमाडौं,भदौ २४ । एसिया कप क्रिकेटको सुपर चारमा भारत र पाकिस्तानबिच प्रतिस्पर्धा भइरहेको छ । श्रीलङ्काको कोलम्बोमा टस हारेर भारतले पहिले ब्याटिङ गरिरहेको छ । पाकिस्तानका कप्तान बाबर आजमले टस

काठमाडौं,भदौ २४ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा उल्लेख गरिएको समाजवादको मर्मअनुसार अभ्यास नै गर्न नपाएको बताएका छन् ।आइतबार पार्टी कार्यालय सानेपामा तीन दिने ‘वीपी साहित्य महोत्सव’को उद्घाटन गर्दै उनले