
नुवाकोट,भदौ २० । भोटेकोशी बाढीका कारण सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले अस्थायी एक्रो ब्रिज जडान गर्न थालेको छ। बाढीका कारण पुल तथा सडक संरचनामा क्षति पुगेपछि

बाजुरा,भदौ २० — गएरातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी

धादिङ, भदौ २० । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित जोखिमयुक्त कृष्णभीरमा सडक डाइभर्सन निर्माण सुरु गरिएको छ। भोटेकोशी बाढीका कारण कृष्णभीर भासिएर राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग निर्माणका

काठमाडौं,भदौ २० । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’

सप्तरी, भदौ २० । भोटेकोशी बाढीपछि १० दिनदेखि सम्पर्कविहीन रहेका तिलाठी कोइलाडी–४ का ३२ वर्षीय सञ्जय साहको जीवितै उद्धार भएपछि उहाँको परिवारमा खुसी फर्किएको छ। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मेकानिकल

स्याङ्जा,भदौ २० । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नौडाँडामा मोटरसाइकल र ट्याक्सी एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ४ः०० बजे नौडाँडाबाट सेतीदोभानतर्फ जाँदै गरेको

चितवन,भदौ २०। पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने ग्यासको अभाव हटाउन उद्योगीहरूले उपत्यकाबाहिरै ग्यास भरेर वैकल्पिक मार्गबाट ल्याउने तयारी थालेका छन्। नेपाल आयल निगमले उपत्यकाबाहिर ग्यास

काठमाडौँ, भदौ २० । भगवान् श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशभरका विभिन्न स्थानमा रथयात्रा तथा शोभायात्रा निकालिँदै छ। पाप र अधर्मको संहार तथा सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिनुभएको

काठमाडौं,भदौ १९ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८८ पैसा र बिक्रीदर १५१ रुपियाँ