
काठमाडौं,असोज ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

इलाम,असोज ३१ । इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ। स्थानीय ५५ वर्षीय कमल परियार आफ्नै घरको बरण्डामा मृत फेला परेका हुन्। उनको दाहिने खुट्टा,

काठमाडौँ,असोज ३१ । प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। बडादसैँका अवसरमा शुभकामना

काठमाडौँ,असोज ३१ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती

वीरेन्द्रनगर,असोज ३१ । सुर्खेतको वीरेन्द्रनगरस्थित एक पसलबाट प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ जफत गरी नष्ट गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको बजार अनुगमन टोलीले शुक्रबार वीरेन्द्रनगरस्थित पूजा

काठमाडौं,असोज ३१ । नेपाल मौसम विज्ञान विभागले शनिबार देशका हिमाली तथा केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार दिउँसो कोशी, बागमती

नुवाकोट,असोज ३१ — छहरे–टोखा सडक खण्ड लगायतका क्षेत्रकासार्वजनिक सवारीसाधनले दसैँको समयमा तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले यात्रुहरूलाई अनुरोध गरेको छ। प्रहरीले बढी भाडा

काठमाडौँ,असोज ३१- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । बडादसैँका

काठमाडौँ,असोज ३१- ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुरु हुनेछ