
काठमाडौं,पुस ४। बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ति र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता एवं कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको

क्षेत्रीय बजारमै विद्युत् व्यापार गर्न दिने प्रस्ताव काठमाडौं,पुस ४ । सरकारले निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिनेगरी ‘विद्युत् व्यापारसम्बन्धी कार्यविधि’ को मस्यौदा बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले

काठमाडौं, पुस ३ । शेरबहादुर देउवा काँग्रेस केन्द्रीय कार्यसमितिमा बहुमत हुने संकेत देखिएको छ। नेपाली काँग्रेसको कार्यसमितिमा सभापति देउवा विगतमा भन्दा पनि बलियो हुने संकेत देखिएको हो । पदाधिकारीमा उनीनिकटस्थहरु

गुल्मी,पुस ३ । गुल्मी जिल्लामा यो वर्ष धान उत्पादन कमी आएको छ । जिल्ला भर लगाइएको धानवाली कृषि ज्ञानकेन्द्र गुल्मीले दिएको तथ्याङ्ककका आधारमा जिल्लामा गत वर्ष भन्दा यो वर्ष धान

गुल्मी,पुस ३ । गुल्मीमा भिरबाट लडेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१ सिम्ले निवासी मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

धनकुटा,पुस ३ । धनकुटामा शनिबारदेखि प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ। धनकुटा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरू भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि

नुवाकोट,पुस ३ । लिच्छवीकालिन इतिहाँस बोकेको जिल्लाको शिवपुरी गाउँपालीका वडा नं ८ स्थित थानापति मन्दिरमा धान्यपुर्णिमाको अवसरमा भव्य मेला लागेको छ । मेलामा नुवाकोट जिल्लाका साथै छिमेकी जिल्लाहरु काठमाडौं, धादिङ,

सीसीक्यामेरा जडित झिलिमिली दुप्चेश्वर मन्दिर परिसर नुवाकोट,पुष ३ । धान्य पूर्णिमाको अवसरमा लाग्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्राटारस्थित दुप्चेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । खरानीटारमा राष्ट्रिय कलाकारको उपस्थितिमा महोत्सवको आयोजना

नेपालगन्ज,पुस ३ । नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश सम्मेलन नेपालगंजमा सम्पन्न भएको छ । सम्मेलनले टेकेन्द्र मल्लको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश कमिटि चयन गर्दै सम्मेलन सकिएको हो