विशेष समाचार

काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी रिजाल रिहा

काठमाडौँ,चैत १७ – काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल जिम्मा जमानीमा रिहाई हुनु भएको छ । जिल्ला सरकारी वकिलको परामर्शमा पछि खोजेको बखत उपस्थित हुने गरी जिम्मा जमानीमा रिजाललाई छाडिएको

नुवाकोटको दुप्चेश्वर धाममा नयाँ वर्षमा रिङ्ग रेस्लिङ प्रतियोगिता हुने

नुवाकोट,चैत १७— नुवाकोटको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर धाममा नयाँ वर्ष २०८३ को अवसरमा आउँदो बैशाख १ गते रिङ्ग रेस्लिङ प्रतियोगिता हुने भएको छ। धार्मिक तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल

विद्यालय पाठ्यक्रममै विपद् उद्धार सीप समावेश गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ,चैत १७ — गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्न निर्देशन दिनुभएको छ। आज सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु

पार्टी अध्यक्ष ओलीको पक्राउविरुद्ध विरोध कार्यक्रम जारी राख्ने एमाले निर्णय

काठमाडौं,चैत १७ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा पार्टी र पार्टीको जनबर्गीय संगठनहरुले गर्दै आएको विरोध कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौँ,चैत १७ — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ। अब श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन

दीपक खड्काको स्वास्थ्यमा सुधार, टिचिङ अस्पतालमा उपचाररत

काठमाडौँ,चैत १७— प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काको स्वास्थ्यमा सुधार आएको छ। त्रिवि शिक्षण अस्पतालले उहाँको अवस्था सुधारोन्मुख रहेको जनाएको छ। उच्च रक्तचाप बढेसँगै बान्ता र

दार्चुलामा जिप दुर्घटना : दुई सरकारी कर्मचारीको मृत्यु

दार्चुला,चैत १७ — ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा जलस्रोत तथा

सुनचाँदीको मूल्यमा उच्च वृद्धि

काठमाडौँ,चैत १७— नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँले वृद्धि भएको हो। सोमबार प्रतितोला २ लाख

नेपालमा बाथरोग बढ्दो, उपचार पहुँच अझै चुनौतीपूर्ण

काठमाडौँ,चैत १७— नेपालमा बाथरोगका बिरामी तीव्र रूपमा बढ्दै गए पनि यसको पहिचान र उपचारले प्राथमिकता पाउन सकेको छैन।विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका करिब ३० प्रतिशत मानिसमा बाथरोग देखिन्छ भने नेपालमा