
एजेन्सी,मंसिर २४ । फ्रान्समा मंगलबार भएको एक हेलिकप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजनाको ज्यान गएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन

काठमाडौं मंसिर २४ । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको

उदयपुर,मंसिर २४ । जिल्लामा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६३ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ६३ वर्षीय सुर्य पोखरेल रहेका छन् । बेलका नगरपालिका ९

काठमाडौं, मंसिर २४ । नेपालको जलविद्युत् क्षेत्रमा रूसले ठूलो मात्रामा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । रूसका दुईओटा बैंकले जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएका हुन् । नेपालका लागि

बैतडी, मंसिर २४ । बैतडीमा अनौठो शिशुको जन्म भएको छ। जिल्लास्थित सुर्नाया गाउँपालिका –५ मडकी २१ वर्षीया गिता विकले एक अनौठो शिशुलाई जन्म दिएकी हुन । विकको पहिलो सन्तानको रुपमा

काठमाडौं, मंसिर २४। सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय ठीक नभएको भन्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलाशले

काठमाडौं, मंसिर २४ । सहकारी संस्थाहरूले कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारी विभागले आगामी १ माघबाट लागू हुने गरी एक प्रतिशतभन्दा बढी सेवा

विराटनगर,मंसिर २३ । मोरङका एक शिक्षकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ। मोरङको मिक्लाजुङ गाउँपालिका १ बिर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव घाँटी रेटेको अवस्थामा

काठमाडौं मंसिर २३ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को जोखिमका बेला रक्तदानको महत्व अझ बढेको बताएका छन् । १४ औं संघीय संसद सेवा दिवस–२०७७ का अवसरमा मंगलबार संसद सचिवालय