
प्युठान, मंसिर २३। प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएम रहेका छ्न । सोमबार घाँस काटने क्रममा रुखबाट लडेर

काठमाण्डौ,मंसिर २३ । विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाई करिब १७० वर्षअघि मापन भएको थियो । सन् १९५४ मा सर्भे अफ इण्डियाले सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर

काठमाडौं मंसिर २२ । उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र रु सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । मुख्य

काठमाडौँ मङ्सिर २२ । हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली सङ्घ (इयू) को कालोसूचीबाट हट्ने देखिएको छ । उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा

काठमाडौँ,मंसिर २२ । वरिष्ठ गायक जगतमर्दन थापाको ८५ बर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको उनका छोरा मोहितमर्दनले गरेका छन् । रेडियो

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ३४४ जना काठमाडौका, ३१ जना भक्तपुरका र ६७ जना ललितपुरका

काठमाडौं, मंसिर २२ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, मंसिर २२ । बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको

काठमाडौं,मंसिर २२। वाककलामा स्टेज तथा सामाजिक सञ्जालमा ख्याति कमाएका चर्चित वक्ता रमेश प्रसाईले विवाह गरेका छन् । प्रसाईंले कालिकोटस्थित डिल्लीकोटकी नन्दा सिंहसँग सोमबार विवाह गरेका हुन् । प्रेम सम्बन्धमा रहेका