
काठमाडौं कात्तिक २३ । सरकारले कोरोनापछाडि उत्पन्न परिस्थितिपछि विदेशबाट उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा अब कोही पनि बाँकी नरहेको निष्कर्ष निकालेको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको १४औँ

नुवाकोट,कात्तिक २३। ग्रामीण क्षेत्रमा समेत कोरोना महामारी बढ्दै गइरहेको बेला सेराबगर समाजले शिवपुरी गाउँपालिकाका विद्यालयलाई मास्क वितरण गरेको छ। शिवपुरी गाउँपालिकामा रहेको समुन्द्रादेवी माद्यामिक विद्यालय,जानकी माध्यामिक विद्यालय,स्याउरेभूमे माध्यामिक विद्यालय,जनज्ञान निकेतन

एजेन्सी कात्तिक २३ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आइतवार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्ने भएका छन् । खेल बेलुका पौने ८ बजे यूएईको आबुधाबीमा सुरु हुनेछ

नवलपरासी कात्तिक २३ । तिहार छठ जस्ता पर्वका लागी भनेर अवैध रुपमा ल्याउँदै गरेका पटाका प्रहरीले बरामद गरेको छ । नवलपरासी पश्चिमको सरावल गाउँपालिका ७ गणेशपुरस्थित भारतबाट नेपालतर्फ अवैध रुपमा

काठमाडौं कात्तिक २३ । युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ । सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय

काठमाडौं कात्तिक २३ । गैरआवासीय नेपाली सङ्घले विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको जनाएको छ । यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको छ ।

काठमाडौं कात्तिक २३ । वीर अस्पतालका आन्दोलित कर्मचारीहरुले आइतबार नारा जुलुस सहित धर्ना दिएका छन्। कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै उनीहरुले नारा जुलुस सहित धर्ना दिएका

काठमाडौं कात्तिक २३ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङको तुल्सीपुरबाट रोल्पाको

काठमाडौं कात्तिक २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको स्टिङ अप्रेसनमा एक सहसचिव, चार उपसचिव तथा अधिकृतलगायत ४८ जना कर्मचारीलाई पक्राउ गरेको छ