
काठमाडौं कात्तिक २३ । पूर्वसंसाद एवं वरिष्ठ राजनीतिज्ञ वीरबहादुर लामाको निधन भएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य लामाको उपचारका क्रममा ललितपुरको

काठमाडौं, कार्तिक २३ । भारतले गत वर्ष नोभेम्बरमा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरेको नक्सा प्रकाशित ग¥यो । त्यसलगत्तै यसवर्षको मे महिनामा नेपालीभूमि लिपुलेक क्षेत्रमा चीनको मानसरोवर

काठमाडौं, कार्तिक २३ । सात महीनापछि खुलेको पर्यटकीय गतिविधि सरकारी निकायबीच समन्वयको अभावले प्रभावित भएको छ । कोरोना भाइरसको महामारीको कारण करीब ७ महीना पर्यटन व्यवसाय बन्द रहेपछि सरकारले कात्तिक

काठमाडौं, कार्तिक २३ । गतवर्षको माघदेखि बन्द चिनियाँ नाकाहरू अझैसम्म राम्ररी सञ्चालनमा आउन सकेका छैनन् । । कोरोनाका कारण सीमा खुलेपछि चिनियाँ पक्षले नै सीमावारिसम्म दैनिक बढीमा ५ कन्टेनरसम्म सामान

एजेन्सी,कात्तिक २३ । अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन विजयी बनेका छ्न त्यस्तै उपराष्ट्रपतिको रुपमा भने कमला ह्यारिस विजयी भएका छन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज

तनहुँ कात्तिक २२ । गृहसचिव महेश्वर न्यौपानेले दबाब र प्रभावमा नपरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। तनहुँ जिल्लाका कार्यालय प्रमुखहरुलाई शनिबार सम्बोधन गर्दै उनले कानुन र नियमको परिधिभित्र रहेर

सुर्खेत कात्तिक २२ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । शुक्रबार हुम्ला पुगेका मुख्यमन्त्री शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका–३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ जाने

काठमाडौं कात्तिक २२ । काठमाडौंको माइतीघरमा शनिबार बलात्कार र महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । ‘अझैकतिसहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए । यस्तै आँखामा

नुवाकोट,कात्तिक २२ । नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पाैडेल घुससिहत पक्राउ परेका छन । जिल्लास्थित विदुर नगरपालिकाको बट्टार बजारमा रहेको एक मिठाइ पसलमा बसेर घुस बापतको रकम लिदै गर्दा इन्जियर